न्याय प्रणाली सुधार्न बार र बेन्चबीच सहकार्य जरुरी : प्रधानन्यायाधीश
nagariknews.nagariknetwork.com · Wed Jun 03 12:29:44 GMT 2026

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन्।
सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार उनको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)