एमाले र माओवादीले पहिला समर्थनमा हानथाप गरे, अहिले मिलेर सरकार ढाले
nepalkhabar.com · Wed May 08 17:35:30 UTC 2024

कोसी प्रदेश सभामा केदार कार्की कांग्रेसका सांसद मात्र थिए। उनी संसदीय दलको नेता थिएनन्। संसदीय दलको नेताका हैसियतमा उनकै दलबाट उद्धव थापा मुख्यमन्त्री थिए।
त्यतिखेर केन्द्रमा कांग्रेस र माओवादीसहितका दलको गठबन्धन थियो। तर कोसीमा उक्त गठबन्धनसँग सहज बहुमत थिएन।
Read full story at source (nepalkhabar.com)