रुपन्देहीमा डेढ सय बढीको उम्मेदवारी
janaaastha.com

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रुपन्देहीमा डेढ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । पाँच वटा क्षेत्रबाट एक सय ५९ जनाले उम्मेदवारी दिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राजनीतिक दलको तर्फबाट ९४ जनाले उम्मेदवारी दिएका छन् ।
Read full story at source (janaaastha.com)