नोटमा चुच्चे नक्सा राख्ने निर्णयको विरोधबारे चिरञ्जीवी नेपालले दिए स्पष्टीकरण
baahrakhari.com · Wed May 08 17:55:51 UTC 2024

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले चुच्चे नक्सालाई १०० रुपैयाँको नयाँ नोटमा राख्ने सरकारको निर्णयबारे दिएको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।
“यस विषयमा सम्माननीय राष्ट्रपतिज्यूले चासो र जिज्ञासा राख्नुभएकोमा केही अनलाइनमा आएका विषयमा मैले पूर्व गर्भनर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रकाशन भएकोमा दुःखी भएको अवगत गराएको छु,” उनले भनेका छन् ।
Read full story at source (baahrakhari.com)