भारतले रविलाई दिएको सम्मान नेपाल र नेपालीप्रतिको सम्मान हो : निलाम्बर आचार्य
ratopati.com · Wed Jun 03 13:15:00 GMT 2026

पाँचदिने भारत भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारत सरकार र भारतीय जनता पार्टी (भाजपा) ले भव्य स्वागत गरेको छ।
भाजपाका नेता नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते नयाँदिल्ली पुगेका रविसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकरलगायत उच्चस्तरीय पदाधिकारीले भेटवार्ता गरेका छन्।
Read full story at source (ratopati.com)