भोटेकोशी बाढी प्रभावितका लागि गोरखा ब्रुअरीद्धारा रु. १० करोड सहयोग
corporatenepal.com · Thu Aug 27 10:48:59 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढी प्रभावितका लागि गोरखा ब्रुअरीले रु. १० करोड सहयोग गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
Advertisement
Read full story at source (corporatenepal.com)