कागज मिलाएर खडा भएका विदेशी कम्पनीमाथि थाइल्याण्ड आक्रामक
barnanmedia.com · Wed Jun 03 13:21:52 GMT 2026

सरकारी कागजातमा ‘नेल सैलुन’ कम्पनीका रूपमा दर्ता गरिएको थियो । तर उक्त कम्पनी वयस्क सामग्री व्यवसायका लागि खोलिएको देखावटी कम्पनी थियो । यसलाई एक इजरायली महिलाले सञ्चालन गरिरहेकी थिइन् ।
ती महिलाको कम्पनी रहेको दक्षिणी प्रान्त क्राबीमै लगभग यस्ता ५०० व्यवसाय छन् । थाई अधिकारीहरूका अनुसार ती सबै कम्पनीहरू विदेशी व्यक्तिसँग सम्बन्धित हुन् । जसले विदेशी स्वामित्वसम्बन्धी कानुन छल्न थाई नागरिकलाई बहुमत सेयरधनीका रूपमा उभ्याउँदै झूटो रूपमा दर्ता गरेका थिए ।
Read full story at source (barnanmedia.com)