जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने
onlinekhabar.com · Thu Aug 27 10:45:25 GMT 2026

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध रहेकाले सहकार्य आवश्यक रहेको बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)