नाडा अटो शोमा एमजीका ह्याचब्याकदेखि एसयुभी र पिकअपसम्म
setopati.com · Thu Aug 27 10:53:24 GMT 2026

एमजी मोटर्सले नाडा अटो शोमा ह्याचब्याकदेखि एसयुभी र विद्युतीय पिकअपसम्मका गाडी प्रदर्शनीमा राखेको छ।
कम्पनीले एमजी–४ इभी, एमजी एस५ इभी, एमजी एस६ इभी र एमजी यू९ इभीलगायतका मोडल प्रदर्शन गरेको छ।
Read full story at source (setopati.com)