'माइकिङ त गरिएकै हो, तर पहिले पनि यस्तो भइरहन्थ्यो, नपत्याउँदा क्षति भयो'
setopati.com · Thu Aug 27 10:50:00 GMT 2026

नुवाकोटको विदुर नगरपालिका-१ का स्थानीय रमेश बस्नेतको त्रिशूली नदी वारि र पारि दुवै ठाउँमा घर थियो। एउटा घर नदीवारि ढुंगे बजारमा थियो भने एउटा पारि त्रिशूली बजारमै थियो।
निर्माण व्यवसायमा संलग्न उनी केही दिनदेखि त्रिशूली बजारको घरमा बसिरहेका थिए।
Read full story at source (setopati.com)