शेयर बजार भविष्यवाणीदेखि पुष्पवृष्टि गर्ने ड्रोन र गीतको तालमा नाच्ने नेपाली रोबोट
techpana.com · Sat Aug 09 17:14:15 GMT 2025

काठमाडौँ । काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा ‘प्रेसिडेन्सियल इनोभिस्टा, २०२५’नामक प्रविधि तथा व्यापार प्रदर्शनी सुरु भएको छ । आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा स्नातक तह (बीएससी आईटी) मा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका ५० ओटा नवीन परियोजनाहरू प्रदर्शनमा राखिएका छन् ।
Read full story at source (techpana.com)