२०२१ कै धारमा फर्किँदै मनोहरा- १०० रोपनी जग्गा काठमाडौंमा फिर्ता, यस्तो छ मास्टरप्लान
lokaantar.com
जहाँ हालसालै डोजर चलाएर वर्षौंदेखिको अव्यवस्थित बस्ती हटाइयो, ठीक त्यही भग्नावशेषको बीचबाट अब मनोहरा खोला सुसेल्दै बग्नेछ । हो, काठमाडौं र भक्तपुरको सिमाना छुट्याउने मनोहरा खोला अब आफ्नो पुरानै ऐतिहासिक लयमा फर्किँदैछ ।
वालेन्द्र शाह नेतृत्वको संघीय सरकारको कडा कदमपछि खोला किनारमा फैलिएको बस्ती हटेसँगै, अहिले मनोहरालाई वि.सं. २०२१ सालको नापी नक्सामा उल्लेख भएअनुसारकै प्राकृतिक बहावमा फर्काउने कामले तीव्रता पाएको हो ।
Read full story at source (lokaantar.com)