राष्ट्रवादी शक्ति निर्माणको कसरत, धवलशमशेरले गरे राजसंस्था पक्षधर जेन–जीसँग संवाद
shilapatra.com · Wed Jun 03 13:24:00 GMT 2026

अभियान्ता दुर्गा प्रसाईंसँग मिलेर नयाँ दल गठनको प्रक्रियामा लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले जेन–जी समूहसँग छलफल गरेका छन् । राणाले राजसंस्था पक्षधर युवाहरूको संगठन जेन–जी एलायन्स फर मोनार्कका प्रतिनिधिहरूसँग बुधबार संवाद गरेका हुन् ।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, राष्ट्रवादी शक्तिहरूबीचको सहकार्य तथा भविष्यमा बलियो राष्ट्रवादी राजनीतिक शक्तिको निर्माणका विषयमा छलफल भएको जनाइएको छ।
Read full story at source (shilapatra.com)