ब्यापारी बटुल्नेमा कुन पार्टी बलवान् ?
janaaastha.com

सुशासन,पारदर्शिता र राजनीतिक स्वच्छताको नारा लगाउने रवि लामिछानेको रास्वपा व्यवहारमा भने फरक देखिएको छ । पुराना पार्टीले पैसावालालाई चुनावमा उठाएर राजनीतिलाई भ्रष्टीकरण गराएको भन्दै सत्तोसराप गर्ने सो पार्टी व्यापारी च्याप्ने मामिलामा अरूभन्दा पनि अगाडि रहेको पाइएको हो ।
Read full story at source (janaaastha.com)