नयाँ दिल्ली आगलागीमा घाइते दुई नेपाली डिस्चार्ज
barnanmedia.com · Wed Jun 03 13:50:58 GMT 2026

भारतको राजधानी नयाँ दिल्लीको मालवीय नगर इलाकामा रहेको एक भवनमा भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दिल्ली सरकारका अनुसार आगलागीमा परी ज्यान गुमाउनेहरूमा ११ जना विदेशी नागरिक र १० जना भारतीय नागरिक रहेका छन्।
यस आगलागीमा परी अन्य ३७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा २३ जना विदेशी नागरिक र १४ जना भारतीय नागरिक रहेका छन्। दिल्ली सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार घाइतेमध्ये पाँच जना विदेशी नागरिकको अवस्था सामान्य रहेको छ भने १६ जना विदेशी नागरिकको अवस्था गम्भीर छ।
Read full story at source (barnanmedia.com)