आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
arthadabali.com · Sat Jun 06 13:42:03 GMT 2026

भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६)को कुल गार्हस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।
यस अघि आर्थिक वर्ष २०२४–२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो ।
Read full story at source (arthadabali.com)