जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्...
ukaalo.com · Fri Dec 01 22:00:00 GMT 2023
काठमाडौँ– मंसिर ११ गते पूर्णिमाको दिन। प्युठान जिल्लाको झिमरुक गाउँपालिका–३, कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी सबै गाउँमा लागेको ब्रह्माथान मेला हेर्न गएका थिए। मेलामा रमाइरहेका बालबालिकामध्ये कोही खेल्दै थिए, कोही मन पर्ने खानेकुरा किनेर खाइरहेका थिए। रमझमको त्यो माहोलमा कक्षा ४ मा पढ्ने आशाकुमारी विक पनि थिइन्।
Read full story at source (ukaalo.com)