अर्घाखाँची महोत्सव सुरु
ekantipur.com · Mon Jan 13 14:19:47 GMT 2025
अर्घाखाँची — छैटौं अर्घाखाँची महोत्सव सन्धिखर्कको कुँडुलेफाँटमा सुरु भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार : स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार’ भन्ने नाराका साथ सोमबारदेखि महोत्सव सुरु भएको हो ।
महोत्सवको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उदघाटन गरेका हुन् । महोत्सव माघ १२ गतेसम्म चल्ने मुख्य आयोजक उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
Read full story at source (ekantipur.com)