गुटबन्दीकाे चर्चापछि रविकाे निर्देशन
janaaastha.com

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । पार्टीका पदाधिकारी, उम्मेदवार, सदस्य, कार्यकर्तालाई निर्वाचन आचारसंहिता अनिवार्य पालना गर्न भनिएको हो ।
Read full story at source (janaaastha.com)