यी हुन् कान्तिपुर सहकारीका १०० ऋणी
nepalnews.com · Wed Jun 03 15:00:16 GMT 2026

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० ऋणीको नाम सार्वजनिक गरेको छ। समितिले २० जेठ २०८३ को निर्णयअनुसार नामावली सार्वजनिक गरेको जनाएको छ।
समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ।
Read full story at source (nepalnews.com)