विश्वासको खोजीमा
nepalpress.com · Sat Aug 29 12:59:13 GMT 2026

साँघुरो गल्ली, कतै कतै पाइलाहरूको डाम पनि कतै कतै, लाग्यो, मानव जातिको उपस्थिति रहेर त्यो बाटो हुँदै गन्तव्यतर्फ अगाडि बढेँ । झाडी, पाखा, पखेरा पन्छाउँदै अगाडि बढेको पाइलाले बीचैमा गन्तव्य हासिल गरेको अनुभूति भयो । सोचेँ, गन्तव्यको सीमा पनि फेरिएछ, गल्ली र बाटोहरूको अस्तित्व नै मेटिने लाग्यो, यस्तो लाग्यो, यही भित्र मानव जातिका संसारको परिदृश्य छ ।
यी परिदृश्यको विशालताभित्रको अनुपमताको अनुभव पनि धेरै पछि ज्ञात हुने रहेछ । जुन अहिले भइरहेको छ ।
Read full story at source (nepalpress.com)