माननीय ताक्दै मजदुर
janaaastha.com

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर–६ मा एक मजदुरले उम्मेदवारी दर्ता गराएका छन् । बुढीगंगा गाउँपालिका–५, हात्तीमुढास्थित अमात टोल बस्दै आएका उपेन्द्र रायले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका हुन् ।
Read full story at source (janaaastha.com)