नेपाल समाचारपत्रका पत्रकार भगवती तिमल्सिना ‘रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित
newsofnepal.com · Sat Jun 06 13:45:56 GMT 2026

हेटौँडा ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पाँचौँ साधारण सभाको अवसरमा नेपाल समाचारपत्र दैनिककी सहसम्पादक तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको अध्यक्ष भगवती तिमल्सिना ‘स्वर्गीय रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ।
Read full story at source (newsofnepal.com)