वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि विशेष साधारण सभा बोलाइयो
barnanmedia.com · Wed Jun 03 15:29:01 GMT 2026

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका दुई तिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएपछि उत्पन्न बाध्यात्मक परिस्थितिलाई निकास दिन सङ्घ नयाँ निर्वाचन गर्ने मिति तय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशनबमोजिम आगामी २०८३ साल जेठ २४ गते सङ्घको विशेष साधारण सभा तथा निर्वाचन हुने भएको हो ।
Read full story at source (barnanmedia.com)