यूएईमा सगरमाथा दिवस : सगरमाथा चुमेका चार इमिरातीले भने, ‘नेपाल स्वर्गको टुक्रा हो’
nepalpress.com · Wed Jun 03 15:34:48 GMT 2026

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) सगरमाथा दिवस तथा गणतन्त्र दिवस मनाइएको छ । नेपाली दूतावासद्वारा यूएईकाे राजधानी अबुधावीमा आयाेजित कार्यक्रममा विभिन्न १२ देशका कूटनीतिक नियोग प्रमुख, ५० भन्दा धेरै देशका नियोग उपप्रमुख, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालको पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
Read full story at source (nepalpress.com)