पोखरा–जोमसोम हवाइ सेवा तीन महिना बन्द
baahrakhari.com · Wed Jun 03 16:00:13 GMT 2026

मुस्ताङ।पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ ।
उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिब तीन महिनाका लागि बन्द गरेको जनाएका छन् ।
Read full story at source (baahrakhari.com)