दमक नगरपालिका डढाउनेको घरमा बालेनको कार्यालय,मेयरले मागे जवाफ
janaaastha.com

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्न झापा झरेका काठमाडौँ महानगरका पूर्वमेयर बालेन साहलाई विगतको कर्म र कार्यशैलीले अप्ठेरो पार्ने देखिएको छ । भदौ २४ गतेको विध्वंशमा संलग्नताबारे कुरा उठ्न थालेकाले उनका लागि चुनावी प्रतिष्पर्धा थप चुनौतिपूर्ण हुने अवस्था बनेको हो ।
Read full story at source (janaaastha.com)