भक्तपुरमा ट्याक्टर दुर्घटना: दुई मजदुरको मृत्यु, ९ जना घाइते
nagariknews.nagariknetwork.com · Wed Jun 03 15:59:08 GMT 2026

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित मञ्जुश्री गुम्बा नजिकै बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा कम्तीमा दुई जना मजदुरको मृत्यु भएको छ।
तीव्र ओरालोमा ट्याक्टरको ‘ब्रेक’ फेल भई सडकमा पल्टिँदा अन्य नौ जना घाइते भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)