लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन- एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त
nepalpress.com · Wed Jun 03 16:10:48 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गरेका छन् ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन् ।
Read full story at source (nepalpress.com)