सशस्त्रको हेडक्वाटरमा आगलागी
ratopati.com · Wed Jun 03 16:22:49 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरीको हेडक्वाटरमा आगलागी भएको छ । हल्चोकस्थित सशस्त्रको हेडक्वाटरको किचनमा आगलागी भएको हो।
आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
Read full story at source (ratopati.com)