लुम्बिनीमा ५ नयाँ मन्त्री नियुक्त
setopati.com · Wed Jun 03 16:20:00 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गरेका छन्।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद पुनर्गठनका लागि सिफारिस गरेका हुन्।
Read full story at source (setopati.com)