अष्ट्रेलियाको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा ०.३ प्रतिशतमा सीमित
lokaantar.com

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को पहिलो त्रैमासिकमा सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ ।
अष्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार मार्चसम्मका तीन महिनामा देशको कुल गार्हस्थ्य उत्पादन ०.३ प्रतिशतले वृद्धि भएको छ । यो सन् २०२५ को अन्तिम त्रैमासिकमा रहेको ०.९ प्रतिशत वृद्धिदरको तुलनामा उल्लेखनीय रूपमा कम हो ।
Read full story at source (lokaantar.com)