सुरूङमा फसेकाहरूको परिवारलाई ऊर्जामन्त्रीले भने− उद्धार टोली सुरूङभित्र पुग्ने प्रयासमा छ
setopati.com · Sat Aug 29 13:08:03 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली सुरूङसम्म पुग्ने प्रयासमा रहेको बताएका छन्।
सुरूङभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने बेलुकासम्म सुरूङ भेट्ने सम्भावना रहेको बताएका हुन्।
Read full story at source (setopati.com)