नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र मधेश प्रदेशका अर्थमन्त्रीबीच भेटवार्ता, अटोमोटिभ क्षेत्रको नीतिगत संवाद
deshsanchar.com · Wed Jun 03 14:28:58 GMT 2026

जनकपुरधाम— नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ।
Read full story at source (deshsanchar.com)