तेस्रो स्थानका लागि भएको खेलको पहिलो हाफमा फ्रान्सविरुद्ध इंग्ल्याण्डको गोल वर्षा
lokaantar.com
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि मियामी स्टेडियममा भइरहेको रोमाञ्चक भिडन्तको पहिलो हाफमा इंग्ल्याण्डले फ्रान्समाथि ४–० को सानदार अग्रता बनाएको छ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको इंग्ल्याण्डले फ्रान्सको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै गोलको वर्षा गरेको हो।
Read full story at source (lokaantar.com)