जयकुमारनाथ शाह स्मृति क्रिकेट : पुलिस, जेम्स, त्रियोग, रेडियन्ट, केएमसी र एन्जल्स हार्ट विजयी
setopati.com · Wed Jun 03 16:52:00 GMT 2026
तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’को दोस्रो दिन बुधबार ६ खेल सम्पन्न भएका छन्।
माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदान तथा त्रिवि क्रिकेट मैदानमा भएका खेलमा नेपाल पुलिस स्कुल, जेम्स स्कुल, त्रियोग उच्च माध्यमिक विद्यालय, रेडियन्ट रिडर्स स्कुल, केएमसी स्कुल र एन्जल्स हार्ट नेसनल स्कुल विजयी भए।
Read full story at source (setopati.com)