लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर : पाँच नयाँ मन्त्री नियुक्त
lokaantar.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि मन्त्रिपरिषद्को नयाँ स्वरूप तय गरिएको हो ।
Read full story at source (lokaantar.com)