पहिलो हाफमै फ्रान्सको पोस्टमा इंग्ल्यान्डको ४ गोल
barnanmedia.com · Sat Jul 18 22:05:14 GMT 2026
फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि हाल जारी खेलमा फ्रान्सविरुद्ध इंग्ल्यान्ड हावी भएको छ।
अमेरिकाको मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमै फ्रान्सको पोस्टमा इंग्ल्यान्डले शून्यका विरुद्ध चार गोल गरेको हो।
Read full story at source (barnanmedia.com)