युद्ध अन्त्य नभएसम्म इरानका सर्वोच्च नेता सार्वजनिक नहुने
barnanmedia.com · Sat Jul 18 22:53:08 GMT 2026

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अमेरिका र इजरायलसँग जारी युद्ध समाप्त नभएसम्म सार्वजनिक नहुने भएका छन्।
इरानको एक स्रोतले रुसको समाचार एजेन्सी ताससँग कुरा गर्दै असुरक्षाका कारण उनी हाललाई कुनै पनि सार्वजनिक रूपमा देखा नपर्ने बताएका हुन्।
Read full story at source (barnanmedia.com)