गोल्डेन बुटमा एमबाप्पेको बलियो दाबेदारी
lokaantar.com
फ्रान्सेली स्टार केलियन एमबाप्पेले २०२६ फिफा विश्वकपमा १० गोल गर्दै 'गोल्डेन बुट' जित्ने सम्भावनालाई निकै बलियो बनाएका छन्।
आइतबार बिहान इंग्ल्याण्डविरुद्धको खेलमा दुई गोल थपेसँगै उनी जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन्।
Read full story at source (lokaantar.com)