रोटर्याक्ट क्लब अफ लमहीको दोस्रो पदस्थापन, अध्यक्षमा भुसाल चयन
deshsanchar.com · Sat Jul 18 16:23:29 GMT 2026

दाङ – रोटर्याक्ट क्लब अफ लमहीको दोस्रो पदस्थापन समारोह सम्पन्न भएको छ।समारोहमा रोटरी वर्ष २०२६/२७ का लागि रोटर्याक्टर निमलाल भुसाललाई अध्यक्ष पदमा पदस्थापन गरिएको छ।
Read full story at source (deshsanchar.com)