पर्यटन प्रवर्द्धन गर्न ‘नेपालगन्ज कोरा’
barnanmedia.com · Sat Jul 18 23:52:41 GMT 2026

धार्मिक पर्यटकीयस्थलको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्न आज यहाँ ‘नेपालगन्ज कोरा’ गरिएको छ ।
नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको नेपालगन्ज कोरामा १०० बढी साइकलयात्री सहभागी भएको क्लबका सहसचिव विष्णु कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको कोरा २५ किलोमिटर, ५० किलोमिटर र १०० किलोमिटर दूरीको यात्रा रहेको थियो ।
Read full story at source (barnanmedia.com)