विश्वकप : फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो, मेस्सीलाई पछि पार्दै एमबाप्पेले बनाए कीर्तिमान
nagariknews.nagariknetwork.com · Sun Jul 19 00:33:23 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ को गोल अन्तरले पराजित गरेको छ।
आइतबार मियामी स्टेडियममा भएको यस खेलमा इंग्ल्यान्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे भने जुड बेलिङ्घमले खेलको अन्त्यमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)