तेस्रो स्थानमा पनि इंग्ल्याण्डले फ्रान्सलाई हरायो, खेलमा कुल १० गोल
setopati.com · Sun Jul 19 00:52:00 GMT 2026
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई पराजित गरेको छ।
मायामीमा आइतबार बिहान भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई ६-४ गोलले पराजित गरेको हो।
Read full story at source (setopati.com)