रातिदेखि रोकिएको काठमाडौं-मुग्लिन सवारी आवागमन खुल्यो
clickmandu.com · Sun Jul 19 01:06:12 GMT 2026

काठमाडौं । गएरातिदेखि सवारी आवागमन रोकिएका काठमाडौं-मुग्लिन र नारायणगढ–मुग्लिन सडकखण्ड पुन: सञ्चालनमा आएको छ ।
राति कतै वर्षा, बाढी र पहिरोको असर नपरेपछि आज बिहानैबाट सवारी साधन आवागमन खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Read full story at source (clickmandu.com)