बाढीको जोखिम बढे कोशी ब्यारेजको ढोका खोलिने
nepallive.com · Sun Jul 19 01:04:29 GMT 2026

काठमाडौँ –जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ ।
यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ।
Read full story at source (nepallive.com)