दक्षिण कोरियामा बाढी, १३ जनाको शव टनेलबाट निकालियो
pahilopost.com · Sun Jul 16 04:05:06 UTC 2023
दक्षिण कोरियामा बाढीका कारण केही क्षेत्र जलमग्न भएका छन्। अन्डरग्राउन्ड टनेलमा डुबेको बसमा उद्धारटोलीले ७ जनाको शव निकालेका छन्।
केहीदिनयताको अविरल वर्षाका कारण बाढी पहिरोका घटना बढेको छ भने मुख्य ड्यामहरुको जलस्तरसमेत बढेको छ। उद्धारटोलीले ओसङबाट थप ६ जनाको शवसमेत फेला पारेका छन्।
Read full story at source (pahilopost.com)