पीडित पक्ष र अस्पतालबिच सहमति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु
pahilopost.com · Sat Jul 15 11:13:24 UTC 2023

बुटवल : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ। उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो।
पीडित पक्ष र अस्पतालबिच भएको वार्तामा सहमति जुटेपछि अस्पतालको सेवा सुरु भएको हो। सहमतिपछि मृतक बालकका आफन्तले विरोधका कार्यक्रम रोकेका छन्।
Read full story at source (pahilopost.com)