सशस्त्र प्रहरीभित्र भेदभाव, भ्रष्टाचार र अनियमितताको आरोप; गृहमन्त्रीसमक्ष २० बुँदे सुधार माग
barnanmedia.com · Sun Jul 19 01:24:16 GMT 2026

माननीय गृहमन्त्री ज्यू, सशस्त्र प्रहरी बल नेपालमा कार्यरत निम्न दर्जाका कर्मचारीहरूले लामो समयदेखि भोग्दै आएको वि-भेद, शो*षण तथा अ'नियमितताबारे यहाँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
यस संगठनका केही उच्च अधिकारीहरू स्थापना कालदेखि नै राजनीतिक संरक्षणमा रहेकाले, मातहतका जवानहरूमाथि विभिन्न किसिमका अ*न्याय, दु*व्र्य'वहार तथा आर्थिक शो*षण हुँदै आएको अनुभूति भएको छ। यस्तो वि-कृतिले संगठनको अनुशासन मात्र होइन, राष्ट्रिय शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव पारिरहेको छ।
Read full story at source (barnanmedia.com)