शेयर बजारमा नयाँ कीर्तिमान, एकै दिन पाैने २६ अर्बको कारोबार
himalkhabar.com · Sun Aug 11 09:49:00 UTC 2024

शेयर बजारमा आइतबार नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल स्टक एक्सचेन्जमा आइतबार २५ अर्ब ७८ करोड रुपैयाँको शेयर किनबेच भएको हो। जुन कारोबार एकै दिनमा भएको अहिलेसम्मकै उच्च हो। यसअघि साउन २२ मा २३ अर्ब ७१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो।
Read full story at source (himalkhabar.com)